भारतीय नागरिक नारायण अयरको कञ्चनजंघा आरोहणमा मृत्यु

काठमाडाैं | बैशाख २३, २०७९

भारतीय नागरिक नारायण अयरको कञ्चनजंघा आरोहणमा मृत्यु

एजेन्सी: कञ्चनजंघा हिमाल आरोहणकाक्रममा भारतीय नागरिक नारायण अयरको बिहीबार साँझ मृत्यु भएको बताइएको छ । 

 

८ हजार २०० मिटर अग्लो विश्वको तेस्रो हिमालको चुचुरो नजिक पुगेका अयरको साँझ मृत्यु भएको पायोनियर एडभेञ्चरका अध्यक्ष पासाङ शेर्पाले जनाएका छन् ।

 

आरोहणकाक्रममा स्वास्थ्यवस्था बिग्रिएपछि तल झर्न गरेको आग्रहलाई अटेर गर्दा उनको मृत्यु भएको एडभेञ्चरले जनाएको छ । 

 

५२ वर्षीय अयर महाराष्ट्र निवासी हुन् । 

बैतडीमा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतक सबै १३ जनाको सनाखत पनि भएको छ ।   पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा...

थप पढ्नुहोस्

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभ...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

थप पढ्नुहोस्